Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

       अबिरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज
उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई
सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
        भाद्र ८ गते विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको
भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार
सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
        उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी
सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा
सारेको हो ।

/uploads/news/64e87049897d5.jpg