Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

         ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईलस्थित सीमा ईलाकाबाट करीव १
लाख ७६ हजार ६ सय रुपैयाँ बराबरको चोरीपैठारीको सामान सशस्त्र प्रहरीले
भाद्र ६ गते बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५
कार्टुन कुरकुरे, कस्मेटिक तथा इलेक्ट्रोनिक सामान प्रस्तावित सीमा
सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो ।
        बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }