Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजासहित मोटरसाईकल नियन्त्रणमा

      सर्लाही जिल्लाको बलरा नगरपालिका–१ छन्कीस्थित सीमा ईलाकाबाट ३ केजी ३
सय ग्राम गाँजासहित एउटा मोटरसाईकल सशस्त्र प्रहरीले भाद्र ७ गते
नियन्त्रणमा लिएको छ ।
        बीआर ०६ बीए ०५३२ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारतर्फ जाँदै
गरेको व्यक्तिले गस्तीमा रहेको बिओपी छतौनाको टोलीलाई टाढैबाट देख्नासाथ
मोटरसाइकल र गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए ।
        नियन्त्रणमा लिइएको गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय गडहियामा
बुझाइएको छ ।

/uploads/news/64e708aceecb1.jpg