Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको शव फेला

        सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ कोशी व्यारेजस्थित कोशी नदिमा
बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले भाद्र ४ गते फेला पारेको छ ।
        भारत घर भएका १९ वर्षिय अमर कुमार मेहता कोशीको पूर्वपट्टि रहेको
कुशेश्वर मन्दिर दर्शन गरी कोशी नदिको किनारमा नुहाउने क्रममा डुवेर
बेपत्ता भएको बताईएको छ ।
        सो घटनाबारे जानकारी पाउनासाथै प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट
खटिएको गोताखोरसहितको टोलीले उनको शव करीव २५ फिट पानीको गहिराईबाट बाहिर
निकालेको हो ।

/uploads/news/64e376e9b7f94.jpeg