Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरी गरी भारततर्फ लैजाँदै गरेको दुई बालबालिकासहित एक जना नियन्त्रणमा

        चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई जना
बालबालिकासहित सशस्त्र प्रहरीले भाद्र ३ गते एक जनालाई नियन्त्रणमा लिएको
छ ।
         बीओपी दक्षिणझिट्कैयाले बारा जिल्लाको देवताल गाउँपालिका ३ अमुवाबाट
भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ बर्षिय
ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।
        चोरी भएका बालबालिका सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन
महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ बर्षिय
छोरा सत्यमकुमार महत्तोको उद्धार गरिएको हो ।
        सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले बालबालिका रोएको
आवाज सुनेपछि आलमले बोकेको बोराभित्र जाँच गर्दा दुई जना बालबालिका फेला
परेका थिए ।
        उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा
लिइएका आलमलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

/uploads/news/64e30373b1eb6.jpg