Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

रसुवाको गोसाईकुण्डबाट मदिरा र सुर्तीजन्य पदार्थ बोकेको ट्रक नियन्त्रणमा

        रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी ईलाकाबाट भाद्र १ गते
सशस्त्र प्रहरीले करीव ३६ लाख २५ हजार रुपैयाँ बराबरको मदिरा तथा
सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
        चीनबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ७ सय २५ पेटी चुरोट र
विभिन्न ब्राण्डका ३ सय १२ बोतल मदिरासहित ना २ ख ९४०२ नम्बरको मालबाहक
ट्रक नं. २० गुल्म रसुवाले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको ट्रक मदिरा तथा सुर्तीजन्य पदार्थसहित रसुवा भन्सार
कार्यालय टिमुरेमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }