Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

दुई थान हतियार सहित सर्लाहीबाट दुई जना नियन्त्रणमा

       सर्लाहीबाट दुई थान हतियार सहित सशस्त्र प्रहरीले शनिबार राती दुई
जनालाई नियन्त्रणमा लिएको  छ । बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले
पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकामा भारतबाट नेपालतर्फ आउंदै गरेका
व्यक्तिलाई हतियारसहित  नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएकाहरुमा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बस्ने प्रकाश
यादव र जीवन राय यादव रहेका छन् ।
        भारतबाट नेपालतर्फ आउंदै गरेको बिआर १९ जिए ४१४१ नम्बरको मोटरसाईकललाई
चेक गर्ने क्रममा उनीहरुको साथबाट ७.६५ मिमि पेस्तोल एक थान, म्यागजिन १
थान र सोको गोली १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोली समेत
बरामद भएको छ ।
        उनीहरुको साथबाट बरामद भएको नगद ११ हजार ६८०, भारतीय बैंकको एटीएम कार्ड
तथा मोटरसाईकलसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय
सर्लाहीमा बुझाईएको छ ।

/uploads/news/64e1d64f93f22.jpg