Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोली बीच भेटवार्ता

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोली
बीच बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भेटवार्ता
भएको छ ।
        जनमुक्ति सेनाको तिब्बत मिलिट्री रिजनका डेपुटी कमाण्डर यु आन्दअको
नेतृत्वमा आएको आठ सदस्यीय चिनिया टोली र महानिरीक्षक अर्यालको नेतृत्वमा
सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत सम्मिलित टोली बीच समसामयिक
विषय, सीमा अपराध, सीमा सुरक्षा, सीमा चिन्ह सुरक्षा र आपसी सहयोग
लगायतका विषयमा छलफल भएका थियो ।

/uploads/news/64def9860c9ca.JPG