Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नेपाल एपीएफ अस्पतालको प्रसुती वार्डमा सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट नगद, कपडा तथा फलफुल हस्तान्तरण

        सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने
अर्यालले साउन ३२ गते नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंको प्रसुती
वार्डमा सुत्केरी भएकी महिलारुलाई पौष्टिक आहारको लागि संघको तर्फबाट
नगद, कपडा तथा फलफुल हस्तान्तरण गर्नुभएको छ ।
        उहाँले नेपाल एपीएफ अस्पतालमा पहिलो पटक साउन २९ गते जन्मिएको शिशु र
आमालाई पौष्टिक आहारको लागि नगद, कपडा तथा फलफुल हस्तान्तरण गर्नुभएको छ

        सशस्त्र प्रहरी परिवार महिला संघको २२ औँ बार्षिकोत्सवको अवसरमा गत असार
१५ गतेदेखि नेपाल एपीएफ अस्पतालमा प्रसुति वार्डको समेत  सुरुवात गरिएको
थियो ।

/uploads/news/64de08b80c4ea.JPG