Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

        पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौ सिवानटोला र भारतको पूर्वी
चम्पारण पन्टोका ग्राम पञ्चायत १२ सिवानटोला स्थित एकिकृत सुरक्षा जाँच
चौकी (आईसीपी)मा साउन ३० गते एपीएफ नेपाल र एसएसबी बीच मैत्रीपूर्ण भलिबल
प्रतियोगिता सम्पन्न भएको छ ।
        नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव
महानिरीक्षक दिपेन्द्र शाह र समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआईजी
सुरेश सुब्रमण्यमले उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई शिल्ड तथा
मेडल प्रदान गर्नुभएको थियो ।
        प्रतियोगितामा नं. १३ गण पर्साले भारतीय एसएसबीको ४७ औँ बटालियन ई
कम्पनी आईसीपीको भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गरी विजयी भएका
थिए ।
        मित्रराष्ट्र भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको
शुभकामना आदान प्रदान तथा मैत्रीपुर्ण भलिबल प्रतियोगिता कार्यक्रममा नं.
१२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी र नं. १३
गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायत दुबै देशका
सुरक्षाकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

/uploads/news/64de0799198a2.jpg