Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा तथा सामान बरामद

        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १५ कनरी ईलाकाबाट साउन ३० गते
सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको हातमा बाध्ने राखि
बिओपी फुलवारीले बरामद गरेको हो ।
        यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १० रोडशेष र सोही
महानगरपालिका ९ महेन्द्र चोक ईलाकाबाट साउन ३० गते करीव २ लाख रुपैयाँ
बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा तथा सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

/uploads/news/64dc7080955f7.jpg