Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पानी भर्ने क्रममा ईनारमा डुवेका व्यक्तिको शव निकालियो

         धनुषा जिल्लाको मिथिला नगरपालिका ६ भक्तिपुरमा पानी भर्ने क्रममा
इनारमा डुवेका व्यक्तिको शव सशस्त्र प्रहरीले साउन ३१ गते इनारबाट
निकालिएको छ ।
        सोही ठाउँ बस्ने करीव ४८ वर्षिय लक्ष्मी नारायण दास पानी भरिएको बाल्टिन
निकाल्ने क्रममा साउन ३० गते उक्त इनारमा डुवेको बताइएको छ ।
        सो घटनाबारे जानकारी पाउनासाथै नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी र सुरक्षा वेश नक्टाझिजबाट गोताखोरसहितको सुरक्षा फौजले उनको शव
इनारबाट बाहिर निकालेको हो ।

/uploads/news/64dc7040c1259.jpg