Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खाद्यन्न सामानसहित मोटरसाईकल नियन्त्रणमा

        कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटिहवाबाट साउन २८
गते सशस्त्र प्रहरीले ३ लाख ९१ हजार रुपैयाँ बराबरको खाद्यन्न सामान र
एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        बेवारिसे अवस्थामा रहेको यु.पि ७८ बि ९७२४ नम्बरको भारतीय मोटरसाईकल र
सामान नं. २८ गण कपिलबस्तुले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय
कपिलवस्तुमा बुझाईएको छ ।
        यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९ पच्चीसघर बजार ईलाकाबाट
साउन २८ गते सशस्त्र प्रहरीले २ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको हातमा
बाँध्ने विभिन्न प्रकारका सामानसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ

        यु.पि २६ ए.एम ००८२ नम्बरको भारतीय मोटरसाईकलमा राखेर भारतबाट अबैध
रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको सामान बिओपी फुलबारीले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल कैलाली भन्सार कार्यालयमा बुझाईएको छ ।
 
/uploads/news/64d9f70048da8.jpg