Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडासहित दुई जना व्यक्ति नियन्त्रणमा

        रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ५ ईद्रिसबाट साउन २७ गते सशस्त्र
प्रहरीले करीव २१ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा र यात्रुवाहक
बससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
        धादिङ्ग जिल्लाको बेनिघाट रोलाङ्ग गाउँपालिका २ बस्ने २७ वर्षिय
राजकुमार लामा र रौतहट जिल्लाको बृन्दावन नगरपालिका ७ बस्ने २१ वर्षिय
मिराज अन्सारीलाई सुरक्षा वेश फतुहाले नियन्त्रणमा लिएको हो ।
        विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले गौरबाट काठमाडौंतर्फ आउँदै
गरेको ना ४ ख ५१४४ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई लुकाई छिपाई
ल्याउदै गरेको उल्लेखित मुल्यको लत्ताकपडासहित उनीहरुलाई नियन्त्रणमा
लिएको हो । नियन्त्रणमा लिएका व्यक्ति सो गाडीको चालक तथा सहचालक रहेका
छन् ।
        नियन्त्रणमा लिएका दुवै जनालाई बरामद लत्ताकपडा तथा बससहित आवश्यक
कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

/uploads/news/64d8b123c1ad0.jpeg