Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

निःशुल्क स्वास्थ्य शिविर संचालन तथा पिउने पानी वितरण

     सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालको सहयोग तथा
चन्द्रागिरी नगरपालिका र मच्छेनारायण मन्दिर व्यवस्थापन समितिको
सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा पिउने पानी वितरण गरेको
छ ।
        सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी
जैसीको प्रमुख आतिथ्यतामा साउन २७ गते मच्छेनारायण मन्दिरमा भईरहेको
पुरुषोत्तम मलमास मेलामा पाल्नुहुने भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्य
परिक्षण र पिउने पानी वितरण गरिएको हो । ३७ जना महिला र ५३ जना पुरुष गरी
जम्मा ९० जना भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
        कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष, सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, मच्छेनारायण मन्दिर व्यवस्थापन
समितिका अध्यक्ष लगायत नेपाल एपीएफ अस्पतालका चिकित्सक तथा
स्वास्थ्यकर्मीहरु र अन्य सर्वसाधारणहरुको समेत उपस्थिती रहेको थियो ।

/uploads/news/64d85fce82cfd.JPG