Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको गिल्टीका गरगहना बरामद

        रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट साउन २५ गते
सशस्त्र प्रहरीले करीव ३ लाख ८८ हजार रुपैयाँ बराबरको गिल्टीका गरगहना
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको थारु भेषभुषामा
प्रयोग हुने गिल्टीका गरगहना प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
बरामद गरेको हो । गरगहना ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको टोलीलाई
टाढैबाट देख्नासाथै फरार भएका थिए ।
        बरामद गरगहना भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

/uploads/news/64d6221106cfe.jpg