Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा खोलाले बगाई रुख समातेर बसेका बालकको सकुशल उद्धार

        रौतहट जिल्लाको राजदेव नगरपालिका १ स्थित पथरा खोलाले बगाई रुख समातेर
बसेका बालकको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
        सोही ठाउँको मोतीपुर बस्ने १२ वर्षिय सोहन चौधरी पौडी खेल्ने क्रममा
खोलाले बगाएको थियो ।  खोलमा बग्दै जाँदा खोलाको बीच रहेको रुख समातेर
बसेको भन्ने खबर पाउनासाथै बिओपी बेलविछुवाबाट विपद् उद्धार सामाग्रीसहित
खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्धार गरेको हो ।

/uploads/news/64d3302f58893.jpg