Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्वार

        अविरल वर्षाको कारण भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका ९ र
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको
बीच भागमा अड्किएका एक व्यक्तिको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल
उद्वार गरेको छ ।
         खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षिय किरण राई सो
खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा
अड्किएका थिए ।
        नं. २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको
टोलीले उनको सकुशल उद्वार गरेको हो ।

/uploads/news/64d316afbe9e1.jpg