Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खाद्यन्नसहित ट्रयाक्टर नियन्त्रणमा

        रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ धकधई ईलाकाबाट साउन २२ गते
सशस्त्र प्रहरीले करीव ६ लाख ५४ हजार रुपैयाँ बराबरको खाद्यन्न र
ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ५१ बोरा
गहुँ र २३ बोरा चामलसहित लु २ त ३६८६ नम्बरको ट्रयाक्टर नं. २७ गण
रुपन्देहीले नियन्त्रणमा लिएको हो ।
        बरामद खाद्यन्न तथा ट्रयाक्टर भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

/uploads/news/64d1dde0324e4.jpg