Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामद

        महोत्तरी जिल्लाको एकडाँडा गाउँपालिका ३ स्थित अजमरपट्टीबाट करीव ८०
के.जी गाँजा सशस्त्र प्रहरीले साउन २२ गते बरामद गरेको छ ।
        नेपालबाट भारततर्फ लैजाँदै गरेको ब्यक्तिले चेक प्वाईन्ट एकडाँडाको
टोलीलाई टाढैबाट देख्नासाथ उनीहरुले बोकेको उल्लेखित परिमाणको ६ वटा
गाँजाको पोका सोही ठाउँमा छाडी फरार भएका थिए ।
         बरामद गाँजा स्थानीय प्रहरी कार्यालयमा बुझाईएको छ ।

/uploads/news/64d0ffad2f29b.jpg