Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

        सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ मरिकटोलबाट साउन २० गते सशस्त्र
प्रहरीले करीव ९ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित तीन
वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित
मुल्यको लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामान नं. ७ गण सिरहाले
नियन्त्रणमा लिएको हो ।
        बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।
 
/uploads/news/64d0812e5b75f.JPG