Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको उद्घाटन

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा
सिनियर अधिकृतहरुको लागि सि.सं.२ विशिष्ट व्यक्ति सुरक्षा तालिम संचालन
भएको छ ।
        सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन २१ गते
सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन
गर्नुभयो ।
        त्यसअवसरमा उहाँले विशिष्ट व्यक्तिको सुरक्षा संवेदनशील र महत्वपूर्ण
जिम्मेवारी रहेको उल्लेख गर्नुहुँदै यस किसिमको जिम्मेवारीलाई त्रुटिरहित
ढंगबाट सम्पादन गर्न मेहनत र लगनशीलताका साथ तालिमबाट बढिभन्दा बढी ज्ञान
अर्जन गर्न प्रशिक्षार्थीहरुले आफुलाई केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

/uploads/news/64d075cec25fd.JPG