Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कवाड सामान र भ्यान नियन्त्रणमा

        बारा जिल्लाको बिश्रामपुर–१ मुसहर्वास्थित सीमा ईलाकाबाट साउन १७ गते
सशस्त्र प्रहरीले करीब १७ लाख ३० हजार रुपैयाँ बराबरको कवाड सामान र एउटा
पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
        ना ५ च २६६६ नम्बरको पिकअप भ्यानमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ
लैजाँदै गरेको अवस्थामा कवाडको सामानसहित भ्यान बिओपी बरैनियाले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको कवाड सामान र भ्यान बीरगंज भन्सार कार्यालय पर्सामा
बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }