Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको सामान बरामद

       इलाम जिल्लाको सर्योदय नगरपालिका २ स्थित दुईमाईल ईलाकाबाट साउन १७ गते
सशस्त्र प्रहरीले ७ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चुरोट र टु मेन
टेन्ट (पाल) बरामद गरेको छ ।
        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्यको खुकुरी,
शिखर, पाइलट चुरोट र ५ थान पाल प्रस्तावित सीमा सुरक्षा गुल्म
पशुपतिनगरले बरामद गरेको हो ।
        सोही ठाउँमा रहेको जंगलको बाटो हुँदै लैजाँदै गरेका व्यक्तिहरुले
गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै चुरोट तथा पाल सोही
ठाउँमा छाडी फरार भएका थिए ।
        बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

/uploads/news/64cba01daa76c.jpg