Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिभिन्न सामानसहित ट्याक्टर नियन्त्रणमा

        झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित पथरीयाबाट करीव १० लाख ३ हजार
रुपैयाँ बराबरको बिभिन्न सामान तथा ट्याक्टर सशस्त्र प्रहरीले साउन १६
गते नियन्त्रणमा लिएको छ ।
        मे १ त ७२८९ नम्वरको ट्याक्टरमा प्रस्तावित सीमा सुरक्षा गुल्म
घेराबारीले शंका लागि जाँच गर्दा हार्डवेयरका सामान, टनेलपाल तथा
प्लाष्टिकका बट्टाको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो ।
        नियन्त्रणमा लिईएको सामान तथा ट्याक्टर आवश्यक अनुसन्धानको लागि आन्तरिक
राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।

/uploads/news/64ca4e116dc43.jpg