Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कुखुराको चल्लासहित दुई जना नियन्त्रणमा

        सिरहा जिल्लाको सिरहा नगरपालिका ७ स्थित शिवचोकबाट साउन १७ गते सशस्त्र
प्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराको
चल्ला र बलेरो पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही जिल्लाको गोलबजार नगरपालिका १० धरमपुर बस्ने २० वर्षिय पवन सदाय र
१८ वर्षिय लजे मुखियालाई सदरमुकाम सुरक्षा वेश सिरहाले नियन्त्रणमा लिएको
हो ।
        पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १६८४ नम्बरको बलेरो पिकअप गाडीमा
राखी ल्याउँदै गरेको उल्लेखित मुल्यको ५ हजार वटा कुखुराको चल्ला सहित
उनीहरुलाई नियन्त्रणमा लिईएको हो । उनीहरु उक्त गाडीको चालक तथा सहचालक
रहेका छन् ।
        नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चल्ला तथा गाडीसहित आवश्यक
कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।

/uploads/news/64ca4da858a32.jpg