Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका ११ स्थित बसपार्क ईलाकाबाट साउन
१६ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याँउदै गरेको उल्लेखित रुपैयाँको
लत्ताकपडा तथा पर्स नं. ३ गण मोरङ्गले बरामद गरेको हो ।
        बरामद सामान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }