Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजासहित एक जना नियन्त्रणमा

         रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित पर्सवनी चोेकबाट साउन १५ गते
सशस्त्र प्रहरीले करीव ३ के.जी.गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ

        मकवानपुर जिल्लाको बकैया गाँउपालिका ३ बस्ने ४५ वर्षिय कान्छामान
तामाङ्गलाई नं. ११ गण रौतहटले जाँच गर्दा निजले बोकेको झोलामा उल्लेखित
परिमाणको गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएका उनलाइ बरामद गाँजासहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाईएको छ ।

/uploads/news/64c8e8eb9176f.jpeg