Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

        बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते
सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।
        नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा
शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको NTC र NCL को रिचार्ज कार्ड
सुरक्षा वेश कुसुमले बरामद गरेको हो ।
        बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।

/uploads/news/64c5fc5e503be.jpg