Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लत्ताकपडा सहित मोटरसाईकल नियन्त्रणमा

        धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ७ स्थित बसपार्क ईलाकाबाट साउन
११ गते सशस्त्र प्रहरीले करीव ३ लाख ११ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        ज ८ प १०० नम्बरको मोटरसाईकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको
लत्ताकपडा नं. ८ गण धनुषाले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

/uploads/news/64c24da6338df.jpg