Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट साउन १०
गते सशस्त्र प्रहरीले करीव १ लाख ४२ हजार रुपैयाँ बराबरको विभिन्न
किसिमका सामान बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ६ वटा साईकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको मोटर पार्ट्स, लत्ताकपडा, मोवाईल पार्ट्स र डिजिटल घडी
प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
        बरामद सामान तथा साईकल बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }