Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

         रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट करीब २ लाख ३
हजार ६ सय रुपैयाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले
साउन ८ गते नियन्त्रणमा लिएको छ ।
        ना ३४ प १८६८ नम्बरको मोटरसाइलकमा भारतबाट अबैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको हार्डवेयर सामान र लत्ताकपडा
प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।
        बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

/uploads/news/64bfb4abad9f8.jpg