Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिलविजक भन्दा बढि र फरक सामान बोकेको ट्रक नियन्त्रणमा

         पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ घण्टाघर ईलाकाबाट साउन ९ गते
सशस्त्र प्रहरीले करीब ३१ लाख ७३ हजार रुपैयाँ बराबरको सामान र ट्रक
नियन्त्रणमा लिएको छ ।
        बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख २६४१ नम्बरको ट्रकमा बिलबिजक
भन्दा बढी र फरक सामान राखेर लैजादै गरेको अवस्थामा नं. १३ गण पर्साले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैयामा बुझाईएको छ ।

/uploads/news/64bfb46a9df40.jpg