Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिलबिजक भन्दा बढि र फरक सामान बोकेको चारवटा ट्रक नियन्त्रणमा

        पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ घण्टाघर ईलाकाबाट साउन ८ गते
सशस्त्र प्रहरीले करीव १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको
सामान सहित चारवटा ट्रक नियन्त्रणमा लिएको   छ ।
        बिलविजक भन्दा बढि र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा नम्बर
१३ गण पर्साले बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख
८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवयर र कम्प्युटरका
पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामान सहितका ट्रक आवश्यक
अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

/uploads/news/64be5e69825fa.jpg