Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चरेशसहित व्यक्ति नियन्त्रणमा

         पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट
साउन ८ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही जिल्लाको कालिकामाई गाउँपालिका १ मुडुली बस्ने ४४ वर्षिय प्रेम
पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
        ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका
पासवानले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित
चरेश फेला पारेको हो ।
        नियन्त्रणमा लिईएका उनलाई बरामद चरेश तथा मोटरसाईकल सहित आवश्यक
कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

/uploads/news/64be5e35b155d.jpg