Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

३० लाख रुपैयाँ भन्दा बढिको काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा

        झापा जिल्लाको मेचीनगर नगरपालिका १ कृष्णथुम्कि ईलाकाबाट साउन ५ गते
राति सशस्त्र प्रहरीले ३० लाख ८३ हजार ८ सय ५० रुपैयाँ बराबरको सालको
गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
        विशेष सूचनाको आधारमा नम्बर २ गण झापाले मे १ त ७२०० र मे १ त ५३४५
नम्बरको काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
        ट्क्याटरमा राखेर अवैध रुपले लैजाँदै गरेको २ सय ९६.७७ क्यूफिट, १ सय ६
वटा काँचो गोलिया काठ नियन्त्रणमा लिइएको हो । काठ ल्याउने व्यक्तिहरु
सशस्त्र प्रहरीलाई देख्नासाथै ट्याक्टर र काठ छाडेर भागेका थिए ।
        बरामद काठ र दुई वटै ट्याक्टर डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।

/uploads/news/64bd265a6f4e5.jpg