Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा बरामद

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित दुई नम्बर गल्ली
ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा साउन ५ गते
सशस्त्र प्रहरीले बरामद गरेको छ ।
        अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले बरामद गरेको
हो ।
        बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहियामा बुझार्ईएको छ ।

/uploads/news/64bce9388305d.jpg