Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विलविजक भन्दा फरक मुल्यको सामानसहित ट्याक्टर नियन्त्रणमा

       पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ चण्डाल चोकबाट साउन ५ गते
सशस्त्र  प्रहरीले करीव १७ लाख ४८ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित
एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
        बिशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ जीए १९४६
नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको सामानको विलविजकमा उल्लेख भए
भन्दा बढि र फरक भेटिए पश्चात नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो

        नियन्त्रणमा लिएको सामान तथा ट्याक्टर आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

/uploads/news/64bce34f9e29a.jpg