Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव फेला

       कास्की जिल्लाको पोखरा महानगरपालिका १७ विरौटा स्थित पावर हाउस नजिकै
फिर्के खोलामा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले साउन ६
गते फेला पारेको छ ।
        सोही महानगरपालिका ८ बगाले टोल बस्ने १६ वर्षिय विवेक कुँवर सो खोलामा
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
        बेपत्ता भएको जानकारी पाउनासाथै नम्बर २४ कालिका गण कास्कीबाट गोतोखोर
सहितको टोलीले खोजीकार्य गर्दा उनको शव फेला पारेको हो । शव
पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ ।
 
/uploads/news/64bce288e2db9.jpg