Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

इलामको सुर्याेदयबाट चौविस कार्टुन मदिरा बरामद

        इलाम जिल्लाको सुर्योदय नगरपालिका २ कामीधारा स्थित सीमा ईलाकाबाट असार
३० गते करीव १ लाख रुपैयाँ बराबरको मदिरा बरामद भएको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २४
कार्टुन सिक्किमे रम प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद
गरेको हो । व्यक्ति भने सो गुल्मको टोलीलाई देख्नासाथै फरार भएका थिए ।
        बरामद मदिरा पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

{ /images/misc/no-image.jpg }