Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषधसहित दुई जना नियन्त्रणमाः

        सर्लाही जिल्लाको मलगंवा नगरपालिका ८ बाट सशस्त्र प्रहरीले साउन १ गते
लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही नगरपालिका ३ बस्ने मासुन हसन र राजाबाबु मिकरानीलाई प्रस्तावित
सीमा सुरक्षा गुल्म मलगंवाले नियन्त्रणमा लिएको हो ।
        प्रदेश ०२–०३–०१७ प ९९६ नम्बरको प्रेस लेखिएको मोटरसाईकलमा भारतबाट
नेपालतर्फ आउँदै गरेका उनिहरुलाई शंका लागि चेकजाँच गर्दा ६० वटा
नाइट्राभेट ट्याब्लेट फेला पारेको हो ।
        नियन्त्रणमा लिइएका उनिहरुलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }