Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा बरामद

       रुपन्देही जिल्लाको देवदह नगरपालिका ५ महेन्द्र राजमार्ग स्थित खैरेनी
ईलाकाबाट असार ३० गते राती करीव ३ लाख ४७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
        बिशेष सूचनाको आधारमा भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाई छिपाई
राखेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म
डण्डाले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया
रुपन्देहीमा बुझाईएको छ ।
 
/uploads/news/64b3e18e18fda.jpg