Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

मोवाईल सेट बरामद

        कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित चेकप्वाईन्ट ईलाकाबाट
असार २६ गते सशस्त्र प्रहरीले करीव २ लाख ६० हजार रुपैयाँ बराबरको १९ वटा
मोवाईल सेट बरामद गरिएको छ ।
        भारतबाट अवैध रुपले नेपालपतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
रियल्मी सी ५५ मोडलको २ वटा, रियल्मी सी ३३ मोडलको १० वटा र रियल्मी सी
५३ मोडलको ७ वटा मोवाईल सेट प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर
कैलालीले बरामद गरेको हो ।
        बरामद मोवाईल सेट कैलाली भन्सार कार्यालयमा बुझाईएको छ । 

/uploads/news/64ad4243c68f5.jpg