Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

ब्राउन सुगरसहित एक जना नियन्त्रणमा

        कैलाली जिल्लाको भजनी नगरपालिका ५ स्थित कौवा खेडा सीमा  ईलाकाबाट असार
२५ गते सशस्त्र प्रहरीले करीव ९ ग्राम ९ सय १० मिलिग्राम ब्राउन सुगर
जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
        से ६ प २११४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका सोही
ठाउँ बस्ने दिनेश साँउदलाई उक्त सामान सहित बिओपी पगियापसारले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका साँउदलाइ बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीमा बुझाइएको ।
 
/uploads/news/64ad42110bce8.jpg