Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

मोवाइलको टेम्पर ग्लास बरामद

        बारा जिल्लाको निजगढ नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल
ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीब ८ लाख रुपैयाँ बराबरको
मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद गरेको छ ।
        महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसमा
जाँच गर्दा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको (१६ वटा कार्टुन)
१६ हजार वटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो ।
        बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

/uploads/news/64a7ddf220a62.jpg