Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बाराको कोल्हवीबाट करीव १ सय ६८ के.जी. गाँजा बरामद

         बारा जिल्लाको कोल्हवी नगरपालिका ५ स्थित सोनाभारबाट असार २१ गते करीव
१ सय ६८ के.जी. गाँजा बरामद भएको छ ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीले
सोही ठाउँ बस्ने जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई प्लाष्टिकमा प्याक
गरेर राखिएको गाँजा बरामद गरेको हो ।
        गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको
छ । घर धनी जितेन्द्र चौधरी भने फरार रहेका छन् ।

/uploads/news/64a7ddaae8a82.jpg