Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ५ स्थित सुकासाल ईलाकाबाट करीव १
लाख ८ हजार रुपैयाँ बराबरको किटनाशक औषधी तथा अन्य सामान असार १५ गते
सशस्त्र प्रहरीले बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
औषधी तथा सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले बरामद गरेको
हो ।
        बरामद सामान भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको छ ।

/uploads/news/649ec5a66042b.jpg