Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अबैध काठ बरामद 

        कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका ५ स्थित कटनियाबाट १ लाख ४ हजार
रुपैयाँ बराबरको अबैध काठ असार १० गते सशस्त्र प्रहरीले बरामद गरेको छ ।
        अबैध रुपले ल्याई लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ८०
क्विन्टल सिसौ र सगुन जातको स्टिप काठ बिओपी बिजयनगरले बरामद गरेको छ ।
        बरामद काठ सव डिभिजन बन कार्यालय ठाकुरापुर कपिलबस्तुमा  बुझाइएको छ ।

/uploads/news/64993ddad050a.JPG