Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

७ लाख मुल्यको गाडी नियन्त्रणमा

रौतहट,
        रौतहट जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरबाट ७ लाख मुल्यकोे भारतीय
बोलेरो सशस्त्र प्रहरीले असार १ गते नियन्त्रणमा लिएको छ ।
        विशेष सुचनाको आधारमा खटिएको नम्बर ११ गण रौतहटको टोलीले शंका लागि जाँच
गर्दा भन्सार महशुल नतिरी प्रयोग गरेको बोलेरोलाई नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रौतहटमा
बुझाईएको छ ।

/uploads/news/648efc525918f.jpeg