Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सामानसहित मोटरसाईकल नियन्त्रणमा

कञ्चनपुर,
        कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा
ईलाकाबाट १ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको सामानसहित २ वटा भारतीय
मोटरसाईकल असार ३ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
        युए ०६ ए ३६०२ र युके ०६ एआर २९७५ नम्बरको मोटरसाईकलमा राखि भारतबाट
अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ६० केजी भटमास ३
बोरा यूरीया मल र १ बोरा गुड प्रस्तावित सीमा सुरक्षा देवीस्थानले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि कञ्चनपुर
भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

/uploads/news/648ef22e403a0.jpg